मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूरो कपको अन्तिम १६ मा पुग्ने इटाली पहिलो देश

kalakarmi.com · Thu Jun 17 00:00:21 GMT 2021

एजेन्सी– यूरो कप २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा बुधवार राति इटाली स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टीम बनेको छ ।

इटालीले स्विट्जरल्यान्डमाथि ३-० को जीत हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)