लिमा अधिकारीलाई केदार कार्कीको जवाफ– सुकुमवासी बस्तीमा डोजर चलाएनौं, बास बनाएका हौं
onlinekhabar.com · Sat Jun 13 11:47:03 GMT 2026

३० जेठ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस सांसद केदार कार्कीले संघीय संसदमा सांसद लिमा अधिकारीको उठाएको विषयमा असन्तुष्टि जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा अधिकारीले विराटनगर महानगरपालिका– १२ मा निर्माणधीन सम्पन्न बस्तीमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)