पुराना दलहरू पतनको मार्गमा : बाबुराम भट्टराई [भिडियो]
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरी र असफलताका कारण पतनको मार्गमा रहेको दाबी गरेका छन्। उनले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भइसकेको बताए।
शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ (Creative Destruction) को नियम झैँ नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)