कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट : फिफा
thahakhabar.com
कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ।
आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)