सातै प्रदेशमा सनराइजको वित्तीय साक्षरता कार्यक्रम
ukeraa.com · Mon Jun 20 23:18:47 GMT 2022
काठमाडौँ : वित्तीय साक्षरता बढाउन सनराइज बैङ्कले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नागरिकहरूमा बैंकिङ्ग सेवा सुविधाबारे चेतना बढाउन सो कार्यक्रमको आयोजना गरेको बैङ्कले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)