मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

rajdhanidaily.com · Thu Nov 20 23:24:34 GMT 2025

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहका कार्यरत कर्मचारी मर्कामा परेका छन् । प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चिम सरकारलाई नियमावली ल्याउन सकस भएको छ ।

गत असार १५ मा झण्डै दुई वर्ष लगाएर स्थानीय सेवा ऐन ल्याएको प्रदेश सरकारले सो ऐन आएको साढे चार महिनासम्म नियमावली ल्याउन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)