आईपीएल २०२२: गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टीम
kalakarmi.com · Wed May 11 00:22:04 GMT 2022
मुम्बई– इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई नराम्ररी परास्त गरेको छ ।
यो ठूलो जीतसंगै गुजरातको टीम आईपीएल २०२२ को प्लेअफमा पुग्ने पहिलो टीम बन्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)