ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
ratopati.com · Thu Nov 14 18:39:00 GMT 2024

वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी तथा टेस्ला, स्पेशएक्स, एक्सका मालिक एलन मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए ।
चुनावमा मस्कले आफूलाई गरेको समर्थनका ट्रम्पले आफ्नो प्रशासनलाई मस्कलाई महत्वपूर्ण पद पनि दिएका छन् । यसैबीच मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई त्याग्ने क्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)