मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबननमा हेजबुल्लाहसँग गोली हानाहान हुँदा मारिए ४ इजरायली सैनिक

barnanmedia.com · Tue Mar 31 19:15:00 GMT 2026

दक्षिणी लेबननमा सोमबार साँझ हेजबुल्लाह लडाकुसँग भएको गोली हानाहानमा चार इजरायली सैनिक मारिएका छन् भने दुई जना घाइते भएका छन्।

टाइम्स अफ इजरायलका अनुसार इजरायल रक्षा बल (आईडीएफ) ले मारिएका चार सैनिकमध्ये ३ जनाको नाम सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)