मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष ओलीलाई १५० किलोको माला

nepalipatra.com · Fri Dec 24 06:30:30 GMT 2021

पर्सा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जगरनाथपुर गाँउपालिकामा बिहीबार एमालेले आयोजना गरेको कार्यक्रममा १५० किलोको माला लगाएर स्वागत गरिँदै ।

तस्वीर : विजय कुमार महतो/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)