मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अवरोध गर्ने अडान कायमै

kendrabindu.com · Thu Jul 06 00:48:27 GMT 2023

राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो। सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)