कान्सका मेयरलाई काठमाडौंका कार्यवाहक मेयर डंगोलको निमन्त्रणा
kalakarmi.com · Wed May 20 16:28:42 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलका क्रममा कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिवलमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएकी छिन् ।
भेटवार्ताका क्रममा मेयर लिसनार्डले काठमाडौं फिल्म फेस्टिवललाई सफल बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)