मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लम्पी स्किनले रोपाइँमा गोरु अभाव

nepalsamaya.com · Sun Jul 23 00:05:00 GMT 2023

तनहुँको व्यास नगरपालिका-१० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको संक्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार हालसम्म लम्पी स्किनका कारण ४३ वटा गोरु जिल्लामा मरेका छन् । । तस्बिर: पूर्ण विके/रासस

प्रकाशित: Jul 23, 2023| 05:50. 00 आइतबार, साउन ७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)