प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा प्रदर्शन
annapurnapost.com · Sat Jun 13 11:50:44 GMT 2026

काठमाडौं :
सीमाको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)