यस्तो छ दमन रुपाखेतीको निर्देशनमा बनेको आरके मानन्धरको ‘बाउसाप’
kalakarmi.com · Tue Oct 26 14:20:31 GMT 2021
काठमाडौं– कलाकार आरके मानन्धरको प्रस्तुतिमा निर्माण गरिएको सर्ट फिल्म ‘बाउसाप’ यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।
एक घण्टा दुई मिनेट लामो उक्त सर्ट फिल्मलाई निर्देशक तथा अभिनेता दमन रुपाखेतीले निर्देशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)