एकीकृत आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत
ratopati.com · Tue Nov 12 19:45:00 UTC 2024

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)