अनुहारमा चमक ल्याउन यी सजिलो उपाय अपनाऔं
nepalipatra.com · Sun Jun 13 05:36:22 GMT 2021
काठमाडौं । मानिसको सौन्दर्यता वर्णन गर्न अनुहारमा चमक ल्याउनु जरुरी हुन्छ । सरसफाइमा ध्यान दिनुका साथै अनुहारको सुन्दरतामा पनि ध्यान दिनुपर्छ ।
अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)