मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

annapurnapost.com · Sun Sep 12 00:09:00 GMT 2021

लिमा: पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन 'गोन्जालो'को जेल जीवन बिताइरहँदा ८६ वर्षको उमेरमा निधन भएको छ ।

१९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताए । शनिबार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)