मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

इटालीमा विजयी उत्सव मनाउने क्रममा एक जनाको मृत्यु

khabarhub.com · Tue Jul 13 00:40:49 GMT 2021

काठमाडौँ- इटालीले युरोकप जितेपछिको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् ।

विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा कार दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)