मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएला भूकम्प मृतक सङ्ख्या दुई हजार ६४५ पुग्यो

barnanmedia.com · Sat Jul 04 21:35:00 GMT 2026

भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुगेको छ । '

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले घाइतेको संख्या १२ हजार ६६६ जना पुगेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)