गाजामा भारी वर्षाले विस्थापितको विचल्ली (तस्बिरहरु)
nepalsamaya.com · Wed Nov 15 01:11:52 GMT 2023
काठमाडौं- हमास समूहले ७ अक्टोबरमा इजरायली सीमा क्षेत्रमा आक्रमण गरेयता इजरायली सेनाले निरन्तर गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ।
इजराली सेनाको आक्रमणबाट हजारौंको मृत्यु भएको छ भने लाखौं घाइते भएका छन्। इजरायली सेनाको आक्रमणको निशानामा परेको आरोप लागेको गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा 'चिहान' मा परिणत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)