काेराेना महामारीसँग जुधिरहेकाे भारतलाई साउदीले ८० टन अक्सिजन दिने
nepallive.com · Sun Apr 25 17:25:00 GMT 2021
काठमाडाैं- काेराेना भाइरसकाे महामारीसँग जुधिरहेकाे भारतलाई साउदी अरबले ८० टन अक्सिजन दिने भएकाे छ।
रियादमा रहेकाे भारतीय दूतावासले ट्वीटरमार्फत साउदी सरकारले अक्सिजन उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)