हलिउड अभिनेता ड्वेन जोनसनले भने, 'काममा हुँदा मैले बोतलमै पिसाब गरेको छु'
ratopati.com · Tue Nov 12 20:07:00 UTC 2024

लस एञ्जलस । केही समयअघि हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप लागेको थियो ।
यसबाहेक, केही समाचारमा उनले फिल्मको सेटमा दुर्व्यवहार गरेको दाबी पनि गरिएको थियो । जोनसनले यतिबेला यी सबै आरोपमा आफ्नो मौनता तोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)