अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
gorkhapatraonline.com · Thu Feb 22 00:54:44 GMT 2024
नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १० गते । नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)