आज चीनबाट खोप आउँदै, कसले लगाउन पाउँछन् ?
nepalwatch.com · Tue Jun 01 00:28:47 GMT 2021
आज चीनबाट खोप आउँदै, कसले लगाउन पाउँछन् ?
चीनबाट आज मंगलबार कोरोना विरुद्धको खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)