मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाहीका एक युवकको भारतमा हत्या

nepalkhabar.com · Sat Mar 11 23:54:50 GMT 2023

सर्लाहीको गोडैताका एक युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाबमा पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो।

भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)