मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ट्रम्पको नामबाट राख्ने छोराको घोषणा

barnanmedia.com · Tue Mar 31 21:15:01 GMT 2026

अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने भएको छ।

राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले उक्त विमानस्थलको नामकरण आफ्ना बुवाको नामबाट गरिने घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)