अर्जेन्टिनामा रहस्यमय निमोनिया : मृतककाे संख्या तीन पुग्यो, ९ सिकिस्त
shilapatra.com · Sat Sep 03 00:05:00 GMT 2022
अर्जेन्टिनामा रहस्यम निमोनिया (Mystery pneumonia) बाट तीन जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार, मृतकमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् ।
अनौठो खालको निमोनियाका थप ९ बिरामी सिकिस्त छन् । यीमध्ये पनि ८ जना स्वास्थ्यकर्मी नै हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)