मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी माओवादीबाट निष्कासन

news24nepal.tv · Thu Apr 14 00:50:24 GMT 2022

वीरगञ्ज । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।

बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न रहेको भन्दै माओवादी केन्द्रले महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पनि पार्टीबाट निष्काशन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)