सरकारले पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याओस्: गगन थापा
makalukhabar.com · Sat Jun 13 12:12:29 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)