सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Sat Jun 13 12:12:12 GMT 2026
काठमाडौं – नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ