मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्तामा तनाव, माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

shilapatra.com · Sat Jun 13 12:01:00 GMT 2026

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले पश्चिम नवलपरासीको सुस्तामा गरेको हस्तक्षेपको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । भारतीय हस्तक्षेपविरुद्ध नेकपा (माओवादी) का नेता तथा कार्यकर्ताले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरूले ‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ !’, ‘सीमा हाम्रो हो, सता हाम्रो हो, निर्णय हाम्रो हो !’, जस्ता नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय