मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

hamrakura.com · Tue Jan 03 00:00:00 GMT 2023

पोखरा । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीन दिने तालिम शुरु भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने विषयबारे क्षमता अभिवृद्धि गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)