मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्वमा शान्तिका लागि पाकिस्तान र चीनद्वारा पाँच सुझाव प्रस्तुत

barnanmedia.com · Tue Mar 31 21:56:10 GMT 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारले आज अर्थात् मंगलबार चीनको बेइजिङमा भेटवार्ता गरेका छन्।

यस क्रममा दुवैले मध्यपूर्वको अवस्थाको समीक्षा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)