मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले ट्रुथ सोसलमा लेखे - अमेरिका अब तपाईंको सहयोगमा आउने छैन

barnanmedia.com · Tue Mar 31 22:00:06 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, "होर्मुजको जलडमरूम वरिपरिको प्रतिबन्धका कारण आफ्नो विमानको लागि इन्धन पाउन नसक्ने बेलायत जस्ता देशहरूले केही साहस जुटाएर होर्मुजको जलडमरूममा गएर यसलाई लिनुपर्छ।"

ट्रुथ सोसियलमा लेखेको पोस्टमा उनले लेखेका छन्, “देशहरूले अब आफ्नो सुरक्षा आफैं गर्न सिक्नुपर्छ, अमेरिका अब तपाईंको सहयोगमा आउने छैन, जसरी तपाईं हाम्रो सहयोगमा आउनुभएन।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)