मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलका लागि ट्रम्पले नियुक्त गरे राजदूत

ratopati.com · Tue Nov 12 21:30:00 UTC 2024

वासीङ्टन डीसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक हकाबीलाई इजरायलका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् ।

हकाबीलाई सुरुदेखि नै इजरायलको ठूलो समर्थक मानिन्छ। यस्तो अवस्थामा ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका र इजरायलबीचको सम्बन्धको मिठास हेर्नलायक हुन सक्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)