मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२५ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता, बन्यो नयाँ कीर्तिमान

kalakarmi.com · Sat May 08 00:30:51 GMT 2021

काठमाडौं– विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको सगरमाथा आरोहणको कीर्तिमान तोडेका छन् ।

शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औं पटकको आफ्नो रेकर्ड तोडेर २५ औं पटक कायम गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)