अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट
Ujyaaloonline.com · Wed Aug 02 00:50:23 GMT 2023
काठमाण्डौ – अमेरिकी उत्पादन क्षेत्रमा लगातार नवौँ महिना पनि गिरावट आएको छ ।
आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) ले सार्वजनिक गरेकोतथ्याङ्क अनुसार जुलाईमा पनि उत्पादन घटेर लगातार नौ महिनासम्म गिरावट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)