प्रधानमन्त्रीको कुर्सीमा ओलीको ११८० दिन : कति सफल कति असफल ?
farakdhar.com · Mon May 10 17:15:57 GMT 2021
आफैंले मागेको विश्वासमा बुहमतसिद्ध गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ। करिब दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका ओली दोस्रो कार्यकालमा ११ सय ८० दिन सरकारको कुर्सीमा रहे। आफ्नै पार्टीका २८ सांसदले समेत विश्वासको मत नदिएपछि ०७४ फागुन २ गते प्रधानमन्त्री भएका ओली सोमबार स्वतः पदमुक्त भएका हुन् ।
एमाले र माओवादी केन्द्र मिलेर ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका कयौं काम सुरुसमेत भएका छैनन्। केही महत्वाकांक्षी योजनाहरु त अझै घोषणाको तहमै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)