मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

barnanmedia.com · Tue Mar 31 22:15:44 GMT 2026

एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)