मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा काँग्रेसलाई दलको नेता छान्न सकस, देउवाका भतिज पनि प्रतिस्पर्धामा

nayapatrikadaily.com · Tue Jan 03 16:19:00 GMT 2023

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस परेको छ ।

आकांक्षी धेरै भएपछि कांग्रेसले दलको नेता अझै छान्न सकेको छैन । नेता चयन गर्न पार्टीका प्रदेश पदाधिकारीसहित मंगलबार बसेको बैठकमा सहमति जुट्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)