कहिले पक्राउ पर्दैछन् पूर्वप्रधानमन्त्रीहरु देउवा, नेपाल र भट्टराई ?
nepalwatch.com · Mon Jul 10 17:15:57 GMT 2023
काठमाडौं । बालुवाटार सरकारी जग्गा हिनामिनाको घटना आफैँमा ‘हटकेक’ हो । र त्यो अपराधमा संलग्नहरु झनै ठूलो ‘हटकेक’ हुन् । आइतबार बालुवाटार जग्गा हिनामिनामा संलग्नता रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राउतलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)