मरियम नवाजले उनको क्यान्सरको अफवाहबारे के भनिन्?
barnanmedia.com · Thu Nov 14 21:40:54 GMT 2024

पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले उनको स्वास्थ्यबारेको अफवाहमाथि प्रतिक्रिया दिएकी छिन्।
लन्डनमा आफ्नो पार्टीका कार्यकर्तासँग कुरा गर्दै मरियम नवाजले भनिन्, 'मेरो स्वास्थ्यका बारेमा गलत प्रचार भइरहेको छ। मलाई क्यान्सर भएको अफवाह फैलाइरहेको छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)