लाहोर र दिल्लीमा धुवाँ, पन्जाब कति जिम्मेवार छ?
barnanmedia.com · Tue Nov 12 21:39:36 UTC 2024

पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोर र भारतको राजधानी दिल्ली हाल धुवाँको बाक्लो बादलमा छन्। यसका लागि सीमाको दुवैपट्टि भारतीय पन्जाबलाई जिम्मेवार ठहराइएको छ।
केही दिन अघि पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले लाहोरमा बढ्दो प्रदूषणका विषयमा भारतीय पञ्जाबका मुख्यमन्त्री भगवन्त मानसँग कुरा गर्ने बताइन्। तर भारतीय पन्जाब सरकारले वैज्ञानिक तर्क र तथ्यलाई उद्धृत गर्दै आफ्नो भूमिबाट धुवाँ बनेको आरोपलाई खण्डन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)