प्रतिनिधि सभा बैठकमा आज यी मन्त्रालयको छलफल
lokaantar.com · Fri Jun 10 00:35:18 GMT 2022
प्रतिनिधि सभाको बैठक आज (बिहीवार) बस्दैछ ।
बिहीवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)