लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 13 11:48:54 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।
सिन्धुली , कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)