मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप

barnanmedia.com · Tue Nov 12 22:01:46 UTC 2024

केही समयअघि हलिउड अभिनेता ड्वेन जोन्सनलाई फिल्म रेड वनको सेटमा ढिलो आइपुगेको आरोप लागेको थियो ।

यसबाहेक, केही समाचारमा उनले फिल्मको सेटमा दुर्व्यवहार गरेको दाबी पनि गरिएको थियो । जोनसनले यतिबेला यी सबै आरोपमा आफ्नो मौनता तोडेका छन् । कहिलेकाँही सेटमा ढिलो पुगे पनि मिडियामा बताए जस्तो ढिलो नभएको उनले बताएका छन् । सेटमा आफूले पानीको बोतलमा पिसाब फेरेको चाँहि उनले स्वीकार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)