“बल अमेरिकी कोर्टमा छ”, ट्रम्प प्रशासनसँगको सम्पर्कबारे रुसी विदेशमन्त्री लाभरोभ
barnanmedia.com · Thu Nov 14 22:02:55 GMT 2024

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार आफ्नो मुलुकलाई नयाँ अमेरिकी प्रशासनबाट कुनै अपेक्षा नभएको तर यसको ठोस कदमहरूको मूल्याङ्कन गर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन गरेको मिडिया रिपोर्टहरू क्रेमलिनले अस्वीकार गरेको केही दिनपछि उहाँको यस्तो टिप्पणी आएको हो । ट्रम्पले पुटिनलाई फोन गरी युक्रेनमा युद्ध बढाउने विरुद्ध चेतावनी दिनुभएको मिडिया रिपोर्टहरूले बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)