अमेरिकी सरकारको आदेशपछि ‘क्लड एआई’का नयाँ मोडेलहरू बन्द
onlinekhabar.com · Sat Jun 13 12:11:21 GMT 2026

एआई प्रणाली ‘क्लड’को कम्पनी एन्थ्रोपिकलाई अमेरिकी सरकारले आफ्ना नयाँ र शक्तिशाली एआई मोडेलहरू विदेशी नागरिकका लागि बन्द गर्न आदेश दिएको छ ।
अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै निर्देशिका जारी गरेपछि कम्पनीले आफ्ना अत्याधुनिक मोडेलहरू ‘फेबल ५’ र ‘माइथोज ५’ मा विदेशी नागरिकहरूको पहुँच रोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)