मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बैजनाथमा एकादशी रात्रि मेला

barnanmedia.com · Tue Nov 12 22:06:33 UTC 2024

काठमाडौँ, २८ कात्तिकः बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरु भएको छ ।

हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष पूजाआजा गरी साँझ एकादशी मेलाको औपचारिक रुपमा शुभारम्भ भएको गाउँपालिका–६ का वडाध्यक्ष भुपाल पुनमगरले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)